धितोपत्र बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन समिति बनाउँदै

काठमाडौं। नेपाल धितोपत्र बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन गर्न समिति बनाउने तयारी गरेको छ। बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन समिति गठन गर्न लागेको जानकारी दिए। ‘बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन समिति बनाउने तयारी गरेको छ’, सूचना अधिकारी देवकोटाले भने, ‘समिति गठन गर्न बोर्डभित्र छलफल … Continue reading धितोपत्र बोर्डले इन्ट्राडे र मार्जिन ट्रेडिङ सम्बन्धमा अध्ययन समिति बनाउँदै