माथिल्लो तामाकोसी चिनियाँ कम्पनीले बनाएका कारण भारतले थप बिजुली खरिद स्वीकृति नदिएको हो?
काठमाडौं। गत जेठ तेस्रो साता औपचारिक भ्रमणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली निर्यात गर्न अनुमति नदिएको भन्दै भारतको ध्यानाकर्षण गराए। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका थिए। भारतले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली किन्न मानेको छैन। तामाकोसीलाई देखाएर अरु जलविद्युत आयोजनाको पनि बिजुली नकिनेपछि प्रधानमन्त्रीले भारतको ध्यानाकर्षण … Continue reading माथिल्लो तामाकोसी चिनियाँ कम्पनीले बनाएका कारण भारतले थप बिजुली खरिद स्वीकृति नदिएको हो?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed