सौर्य एयरलाइन्स फेरि आर्थिक संकटमा, मासिक ६ करोड रुपैयाँ नोक्सानीमा, एटीआर नआए बन्द

काठमाडौं। मुलुकमा पहिलो जेट इन्जिन जहाजमार्फत आन्तरिक उडान गरेको सौर्य एयरलाइन्स आर्थिक संकटमा परेको छ। पटकपटक आर्थिक संकटबाट ग्रुजिएको यो एयरलाइन्स विभिन्न साझेदार ल्याएर उकास्ने प्रयास विफल बनेको छ। कम्पनी बन्दको संघारमा पुगेको छ। जेट इन्जिन जहाजबाट उडान गर्न नसक्ने भन्दै एटीआर जहाज ल्याउन नसके कम्पनी नै बन्द गर्ने निर्णयमा पुगेको छ। कम्पनीले खर्च कटौती … Continue reading सौर्य एयरलाइन्स फेरि आर्थिक संकटमा, मासिक ६ करोड रुपैयाँ नोक्सानीमा, एटीआर नआए बन्द