आफूले रोजेको च्यानलको मात्रै पैसा तिरेर टीभी हेर्न पाइने, बेसिक प्याकेजको २५० रुपैयाँ तोकियो

काठमाडौं। सरकारले टेलिभिजन च्यानल अपरेटरहरुले ग्राहकबाट लिन पाउने शुल्क तोकेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको हो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात अब नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने छन्। अहिले एकमुष्ठ प्याकेजको पैसा तिर्दा सबै च्यानल आउने गर्छन्। … Continue reading आफूले रोजेको च्यानलको मात्रै पैसा तिरेर टीभी हेर्न पाइने, बेसिक प्याकेजको २५० रुपैयाँ तोकियो