पथलैया-हेटौंडा-नारायणघाट सडकमा अर्को वर्ष दुई फ्लाइओभर बन्दै, वन्यजन्तुमैत्री हुने
काठमाडौं। पूर्व-पश्चिम राजमार्गमा पर्ने पथलैया- हेटौंडा- नारायणघाट सडकमा नेपालमै पहिलोपटक नयाँ प्रकारको वन्यजन्तु मैत्री फ्लाइओभर निर्माण गरिने भएको छ। सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एसियाली विकास बैंक) का आयोजना उपप्रमुख राकेश महर्जनका अनुसार यो प्रकारको वन्यजन्तु मैत्री ओभरहेड ब्रिज नेपालकै पहिलो हो। उनका अनुसार अहिलेसम्म आयोजना लगभग २ वटा ओभरहेड ब्रिज निर्माण गर्ने योजनामा रहेको … Continue reading पथलैया-हेटौंडा-नारायणघाट सडकमा अर्को वर्ष दुई फ्लाइओभर बन्दै, वन्यजन्तुमैत्री हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed