राइड सेयरिङ नियमन कार्यविधि अन्तिम चरणमा, बेथितिमाथि कुन सरकारले गर्ला हस्तक्षेप ?

काठमाडौं। मोबाइलमा एप छ, ट्याक्सी चाहियोस् वा मोटरसाइकल, सजिलै बोलाउन र चाहेको गन्तव्यमा पुग्न सजिलो भएको छ। पठाओ, टुटल, इनड्राइभर हुन् वा क्याब ट्याक्सीका मोबाइल एप, क्लिकका भरमा बुकिङ गर्न सकिन्छ। राइड सेयरिङ फर्महरुको एपले जहाँ सजिलो पारेको छ, त्यहीँ यसका विकृति पनि छन्। खाली भए पनि अर्डर क्यान्सिल गर्ने र अप्ठ्यारोमा पारेर यात्रुसँग बार्गेनिङ … Continue reading राइड सेयरिङ नियमन कार्यविधि अन्तिम चरणमा, बेथितिमाथि कुन सरकारले गर्ला हस्तक्षेप ?