सवारीसाधन एसेम्ब्ली कम्पनीलाई नियमन गर्न कडा निर्देशिका ल्याइँदै, यस्तो छ निर्देशिकाको मस्यौदा

काठमाडौं। स्वदेशमै सवारी साधन एसेम्बल हुन थालेपछि सरकारले निर्देशिका ल्याएर नियमन गर्ने भएको छ। पछिल्लो समयमा दुई पाङ्ग्रे सवारी साधन एसेम्बल हुन थालेपछि निर्देशिका ल्याएर नियमन गर्न खोजेको हो। अहिले नेपालमा बिक्री भइरहेका बजाज र टिभीएसले बाइक एसेम्ब्ली गर्न थालेका छन्। हिरो, यामाहाले पनि एसेम्ब्ली प्लान्ट लगाउँदैछन्। हुलासले केही वर्ष अगाडि चार पाङ्ग्रे सवारीसाधन एसेम्ब्ली … Continue reading सवारीसाधन एसेम्ब्ली कम्पनीलाई नियमन गर्न कडा निर्देशिका ल्याइँदै, यस्तो छ निर्देशिकाको मस्यौदा