रमेश हमालले पैसा उठाएपछि अर्थसचिवले सोधे स्पष्टीकरण, छानबिन समिति बनाउने

काठमाडौं। अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग स्पष्टीकरण सोधेको छ। अर्थसचिव तोयम रायाले सोमबार दिउँसो मन्त्रालयमा डाकेर हमालसँग स्पष्टीकरण मागेका हुन्। हमालले आरोप मिथ्या भएको दाबी गरेका छन्। मन्त्रालयले भने आरोप गम्भीर प्रकृतिको भएकाले गम्भिर रुपमा छानबिन गर्ने जनाएको छ। प्राथमिक सेयर (आइपीओ), ऋणपत्र, बुक बिल्डिङलगायतका लागि स्वीकृति माग्न गएका कम्पनीसँग पैसा माग गरेको … Continue reading रमेश हमालले पैसा उठाएपछि अर्थसचिवले सोधे स्पष्टीकरण, छानबिन समिति बनाउने