थोत्रो बिलिङ प्रणाली टालटुल गरेर चलाउँदा टेलिकमको सेवा पटकपटक अवरुद्ध, लिकेजले अर्बौं आम्दानी स्वाहा

काठमाडौं। नेपाल टेलिकमले बिलिङ प्रणाली नफेर्दा वार्षिक अर्बौं रुपैयाँ आम्दानी गुमाइरहेको छ। दशक पुरानो ‘आउटडेटेड बिलिङ सिस्टम’ परिवर्तन नगर्दा टेलिकमको बिलिङमा चुहावट पाइएको छ। पछिल्लो पटक हिजो मंगलबार घण्टौंसम्म टेलिकमको सेवा अवरुद्ध भयो। जसका कारण करोडौं उपभोक्ताहरु अत्यावश्यक सेवाबाट विमुख बन्न पुगे। थ्रीजीदेखि फोरजी, तामाको तारदेखि फाइबरबाटै इन्टरनेट सेवामा रुपान्तरण भइसकेको टेलिकमको सेवा अझै पनि … Continue reading थोत्रो बिलिङ प्रणाली टालटुल गरेर चलाउँदा टेलिकमको सेवा पटकपटक अवरुद्ध, लिकेजले अर्बौं आम्दानी स्वाहा