अशोक शेरचन: मिहिनेतसँगै अनुभवले खारिएर बनाए साढे तीन खर्बको बैंक

काठमाडौं। पाँच करोड रुपैयाँ चुक्ता पुँजी भएको प्रभु फाइनान्स तीन वटा वाणिज्य बैंकहरुलाई गाभेर २३ अर्ब चुक्ता पुँजी भएको देशको ठूलोमध्येको बैंक बनेको छ।  सन् २००६ बाट सञ्चालनमा आएको फाइनान्स सन् २०१० देखि निरन्तर मर्जरमा छ। वैभव फाइनान्स  र समबृद्धि विकास बैंकलाई गाभेपछि प्रभु विकास बैंकमा स्तरोन्नति भएको थियो। अर्को वर्ष ‘क’ वर्गको किष्ट बैंकलाई … Continue reading अशोक शेरचन: मिहिनेतसँगै अनुभवले खारिएर बनाए साढे तीन खर्बको बैंक