सवारीसाधनलाई इम्बोस्ड नम्बरप्लेट अनिवार्य, तर त्यसलाई पढ्ने आरएफआइडी गेट नै छैन
काठमाडौं। सवारीको वार्षिक दर्ता नवीकरणमा सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ। इम्बोस्ड नम्बर प्लेटको विरोधमा जो जतिसुकै बोले पनि यो अन्तर्राष्ट्रियस्तरको प्रविधिसँगै आवश्यकता हो। विकसित देशहरु सबैमा लागू गरिएको यो विधिले सवारीको विवरण तत्कालै थाहा पाउन सकिन्छ। तर हामीकहाँ गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गरे पनि सवारीधनीले ब्लुबुक नबोकी हिडेको भेटे जरिवानाको कारवाहीमा परिन्छ। … Continue reading सवारीसाधनलाई इम्बोस्ड नम्बरप्लेट अनिवार्य, तर त्यसलाई पढ्ने आरएफआइडी गेट नै छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed