अन्तर्देशीय रकमान्तरमा प्रयोग भएको प्रणाली पनि जोखिममा, के हो कारण? प्रभात पोखरेलको लेख
स्वीफ्ट (सोसाइटी फर वर्ल्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसन्स) लाई क्रसबोर्डर भुक्तानीका लागि सन् १९७३ मा स्थापना गरिएको थियो। स्वीफ्टले विश्वभर ११ हजारभन्दा बढी संस्थाहरूलाई वित्तीय लेनदेन र सेवा प्रदान गर्नेगरी पूर्वाधार उपलब्ध गराउँछ। यसले वित्तीय लेनदेनको लागि कम्प्युटराइज्ड सन्देशहरू प्रसारण गर्न सुरक्षित सन्देश सेवा प्रयोग गर्दछ। थप रूपमा, स्वीफ्टले सन्देश नेटवर्क र यससँग सम्बन्धित सन्देश … Continue reading अन्तर्देशीय रकमान्तरमा प्रयोग भएको प्रणाली पनि जोखिममा, के हो कारण? प्रभात पोखरेलको लेख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed