सिटिजन्स बैंक र होटल सिटी पार्क जनकपुरबीच व्यवसायिक सम्झौता, कार्ड भएका ग्राहकलाई विशेष छुट

बिजमाण्डू
२०७८ मंसिर १७ गते १५:५४ | Dec 3, 2021
सिटिजन्स बैंक र होटल सिटी पार्क जनकपुरबीच व्यवसायिक सम्झौता, कार्ड भएका ग्राहकलाई विशेष छुट


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र होटल सिटी पार्क जनकपुरबीच व्यवसायिक सम्झौता भएको छ। सम्झौतापछि सिटिजन्स बैंकका कार्ड भएका ग्राहकले होटलमा विशेष छुट पाउनेछन्।

Tata
GBIME
Nepal Life

बैंकले नयाँ ग्राहकका लागि इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।

बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली, इन्टरनेट विल भुक्तानी गर्न सकिने जनाएको छ।

यो बाहेक प्रिपेड र पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दति खाताको आवेदन दिन सकिने बैंकले जनाएको छ।