केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई प्रवल जनसेवा श्री पदक

बिजमाण्डू
२०७७ चैत्र २९ गते १०:५८ | Apr 11, 2021
केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगडलाई प्रवल जनसेवा श्री पदक

Tata
GBIME
Nepal Life

काठमाडौं। केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड प्रवल जनसेवा श्री पदकबाट विभुषित भएका छन्।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरेकी हुन्। मुलुकको  समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप दुगडलाई सम्मान गरिएको हो।