तीब्र गतिमा बन्दै गरेको एक्सप्रेस वे जसले छोटो अवधिमा जोड्नेछ बेइजिङ र देजाउलाई




चीनको हुवेइ प्रान्तमा हुँदै गरेको विकासको दृष्य हो यो।

आकाशबाट लिइएको तस्बिरले यहाँको एक्सप्रेस वे रफ्तारमा बन्दै गरेको देखाउँछ।

TATA
Safety
TVS

पहिलो चरणमा यो सडकले बेइजिङको दाक्सिङ विमानस्थल र हुवेइको देजाउ शहरलाई जोड्दैछ।

आउँदै मे मा संचालनमा ल्याउने लक्ष्यका साथ सडक निर्माण तीब्र गतिमा चलिरहेको छ।  

यसले बेइजिङ - देजाउलाई तीब्र गतिमा जोड्नेछ। 

 
 
 

Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell