त्रिवेणी डिस्टिलरीका सञ्चालकको सम्पत्ति लिलामीमा चढ्यो, कर छलीपछि अप्ठेरोमा कम्पनी

काठमाडौं। बुटवलको एक मदिरा उद्योगको सबै सम्पत्ति लिलाम हुने भएको छ। राष्ट्रिय वाणिज्य बैंकको ऋण नतिरेपछि ऋण असुली न्यायाधिकरणले त्रिवेणी डिस्टिलरीको सबै सम्पत्ति लिलामको प्रक्रिया अगाडि बढाएको हो। त्रिवेणीका प्रोपाइटर सोभितकुमार श्रेष्ठको बुटवलस्थित घरजग्गा लिलामी चढाइएको हो। चार करोड २६ लाख १५ हजार ७६९ रुपैयाँमा लिलामीमा चढाइएको हो। सुरुवाती चरणमा खुलेका मदिरा उद्योगमध्येको त्रिवेणी डिस्टिलरी हो। बैंकले ऋण … Continue reading त्रिवेणी डिस्टिलरीका सञ्चालकको सम्पत्ति लिलामीमा चढ्यो, कर छलीपछि अप्ठेरोमा कम्पनी