वोमी र कुमारी क्यापिटलबीच सम्झौता, सेयर सम्बन्धी सबै काम कुमारीबाट




काठमाडौं। वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्न सम्झौता भएको छ।

सम्झौतापत्रमा वोमीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारीका तर्फबाट प्रमुख संचालन अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे।

TaTa
Kumari Bank
TVS

सम्झौतासँगै अब सेयर रजिष्ट्रार(धितोपत्र नामसारी, सेयर दाखिल खारेज, सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनस सेयर तथा लाभांश पुर्जा वितरण) सम्बन्धी सम्पूर्ण काम कुमारीले गर्नेछ।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell