एनएमबि बैंकको दसैं दक्षिणा योजना,  मोबाइल बैंकिङबाट दिँदा तीन सय रुपैयाँ क्यास ब्याक

बिजमाण्डू
२०७७ कात्तिक ८ गते ०७:५३ | Oct 24, 2020
एनएमबि बैंकको दसैं दक्षिणा योजना,  मोबाइल बैंकिङबाट दिँदा तीन सय रुपैयाँ क्यास ब्याक

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंकले दसैंको दक्षिणा मोबाइल बैकिङबाट दिँदा तीन सय रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ।

एनएमबि नेपालकै पहिलो बैंक हो जसले ओम्नी च्यानल शुरु गरी मोबाईलबाटै केवाईसी अपडेट लगायतका बिभिन्न दैनिक उपभोग्य बस्तुको भुक्तानी र फण्ड ट्रान्सफर सुविधाहरु घरमै बसी बसी उपभोग गर्ने योजना ल्याइसकेको छ।   

बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।