कुलमानको समर्थनमा उत्रिए सर्वसाधरण, माइतीघरमा प्रहरीले प्रहार गर्‍यो पानीको फोहोरा


काठमाडौं। कुलमान घिसिङको कार्यकाल थप नगरेको विरोधमा विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ।

माइती घरमा प्रदर्शनमा उत्रिएका सर्वसाधरण माथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। पानीको फोहोराका कारण प्रदर्शनमा आएका सर्वसाधरण तितरवितर भएका छन्।

TaTa
TVS

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष पूरा गरेका कुलमानको कार्यकाल सरकारले थप गरेन्। कार्यकाल थप नगरेपछि उनी मंगलबारदेखि विद्युत प्राधिकरणबाट विदा भएका छन्।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell