बैंकमा पेन्सन लिनेको भिड यस्तो, छैन भौतिक दुरीको पालना, हेर्नुस् तस्बिर समाचार

बिजमाण्डू
२०७७ साउन २६ गते १७:१९ | Aug 10, 2020

Tata
GBIME
Nepal Life

भक्तपुरको सूर्यविनायकमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सोमबार दिउँसो पेन्सन लिने सेवाग्राहीको लामो लाइन देखियो। 

कोभिड-१९ महामारीको त्रासका बीच सेवाग्राहीले अनुहारमा मास्क लगाएका थिए। तर बैंकमा पालो पर्खेर उभिँदा भने आपसमा भौतिक दुरीको पालना गरेको देखिएन। आपसमा छोइनेगरी उभिने, समूह भएर कुराकानी गर्ने गरेको देखियो।