ब्यापारसँगै समाजसेवामा मीनबहादुर: ५० अर्बको कारोबार पुगेपछि भाटभटेनीको आइपीओ

जब हामी भाटभटेनीको कारोबार ५० अर्ब रुपैयाँमा पुर्‍याउँछौं, त्यतिबेला हामी यसलाई सेयर बजारमा सूचीकृत गर्छौं। भाटभटेनी सबैको हो। र, हामी कति पानीमा छौं जोखिन पनि सेयर बजारमा सूचीकृत गर्नुपर्छ। — काठमाडौं। काम नपरे पनि बाटो पर्दा मीनबहादुर गुरुङ शिक्षण अस्पतालतिर पसिरहन्थे। सँधै झै एक दिन यसै टहलिँदै भित्र पुगेका थिए। त्यहाँ उनले जे देखे त्यसले … Continue reading ब्यापारसँगै समाजसेवामा मीनबहादुर: ५० अर्बको कारोबार पुगेपछि भाटभटेनीको आइपीओ