थप २०१ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २३ सय, २७८ जना निको भएर घर फर्किए

बिजमाण्डू
२०७७ जेठ २१ गते १७:०३ | Jun 3, 2020

काठमाडौं। स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण हुनेमा १७९ पुरुष र २२ महिला रहेका छन्।

Tata
GBIME
Nepal Life

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ हजार ३ सय पुगेको छ।

यस्तै २ सय ७८ जना संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन्।