डेढ महिनापछि खुलेको सेयर बजार: रातो देखियो सूचक, बैंकिङ र बीमा समूह सबैभन्दा बढी प्रभावित



काठमाडौं। डेढ महिनापछि खुलेको सेयर बजार सुरुवातबाट रातो देखिएको छ। लगानीकर्ताको निरन्तरको दबाबपछि खुलेको बजारमा कारोबार रकम पनि कम छ।

कमाउने कम्पनी साढे ११ बजेसम्म छैनन। अधिकांश समूहका सेयर कारोबार भएका छन्। 

सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि सेयर बजार बन्द थियो। सरकारले पुँजीबजार खोल्न दिने नीति लिएपछि मंगलबारबाट सर्तसहित कारोबार खुलेको हो।

TaTa
Riddisiddi Cement
Nepal life

जीवन बीमा र बैंकिङ सूचक धेरै घटेका छन्। अन्य उपसूचकहरु पनि रातो देखिएका छन्। बजार १ बजेसम्म खुल्ने छ। 
 


Share this Story

   

Lava Timilsina[ 2020-05-12 08:51:25 ]
फटाहाहरु बिकराल स्थितिमा कारोबार गराई बजार घटाई माफिया पोसि कमिसन खाने मेसो मात्र हो !


Ashish Paudyal[ 2020-05-12 05:52:42 ]
यस्तो विकराल परिस्थिती छ​, पैसा भन्ने चिज अब देख्नै मुस्किल हुन्छ​, कहाँ बाट बढोस त​


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell