लकडाउनमा सुरक्षाकर्मीको अवस्था दयनीय, पाउरोटी र चाउचाउ खाएर ड्युटीमा प्रहरी




काठमाडौं। सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेको छ। अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घरबाटै देश चलाएको भनिसकेका छन्। उनले सबैलाई घरमै बस्न भनेका छन्।

TaTa
Sanima Bank
Riddisiddi Cement

तर, लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय देखिन्छ। सबैखाले व्यवस्थापनका लागि सडकमा सुरक्षाकर्मी खटिएका छन्। तर सुरक्षाकर्मीका लागि आवश्यक खानपानको प्रबन्ध भने निकै कमजोर छ। 

लकडाउनको कारण सबैतिर बन्द छ। बन्दको समय र नियमित ड्युटीबाहेक थप समय खटिएका छन् उनीहरु। खानपानको समेत राम्रो व्यवस्था भएको छैन उनीहरुमा। सडकमा नै बसेर खाजा खाइरहेका भेटिन्छन् सुरक्षाकर्मी।


Share this Story

   

लकडाउनमा सुरक्षाकर्मीको अवस्था दयनीय, पाउरोटी र चाउचाउ खाएर ड्युटीमा प्रहरी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell