सेन्चुरी बैंक र सामना तथा सुर्यान्स होटलबीच सम्झौता, कार्डबाट भुक्तानीमा २० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७६ फागुन ६ गते १२:०० | Feb 18, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकले होटल सामना र सुर्यान्स बीच सम्झौता भएको छ।

बैंकको डेविट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा सामनामा १५ प्रतिशतसम्म छुट र सुर्यान्समा २० प्रतिशत छुट पाउने सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका हेटौडा प्रबन्धक सुहित शाक्य र सामनाका प्रबन्ध निर्देशक सुरज आचार्य तथा सुर्यान्सका प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरे।