सेन्चुरी बैंक र सामना तथा सुर्यान्स होटलबीच सम्झौता, कार्डबाट भुक्तानीमा २० प्रतिशतसम्म छुट




काठमाडौं। सेन्चुरी कमर्सियल बैंकले होटल सामना र सुर्यान्स बीच सम्झौता भएको छ।

बैंकको डेविट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा सामनामा १५ प्रतिशतसम्म छुट र सुर्यान्समा २० प्रतिशत छुट पाउने सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका हेटौडा प्रबन्धक सुहित शाक्य र सामनाका प्रबन्ध निर्देशक सुरज आचार्य तथा सुर्यान्सका प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरे।


Share this Story

   

सेन्चुरी बैंक र सामना तथा सुर्यान्स होटलबीच सम्झौता, कार्डबाट भुक्तानीमा २० प्रतिशतसम्म छुट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell