महालक्ष्मीले आरटिजिएसका लागि राष्ट्र बैंकसँग सम्झौता गर्‍यो, वास्तविक समयमा कारोबार फर्छ्यौट

बिजमाण्डू
२०७६ माघ १३ गते १६:०६ | Jan 27, 2020
महालक्ष्मीले आरटिजिएसका लागि राष्ट्र बैंकसँग सम्झौता गर्‍यो, वास्तविक समयमा कारोबार फर्छ्यौट

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकले राष्ट्र बैंकसँग रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

सम्झौतापछि ग्राहकले कारोबार गर्दा वास्तविक समयमानै कारोबार फर्छ्यौट हुने बैंकले जनाएको छ। सम्झौतापत्रमा राष्ट्र बैंक भुक्तानी प्रणालीका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र महालक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे।