सेन्चुरी बैंकले शालीनदी सुधार समितिलाई अढाई सय थान टर्च लाइट दियो

बिजमाण्डू
२०७६ माघ ९ गते १४:३१ | Jan 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकले माधव नारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिलाई २ सय ५० थान टर्च लाइट वितरण गरेको छ।

बैंकले त्यहाँ आउने भक्तजनलाई रातीको यात्रा सहज बनाउन टर्च लाइट दिएको जनाएको छ। बैंकका प्रवन्धक शेखरराज बस्ताकोटीले समितिका महासचिव एलपी श्रेष्ठलाई टर्च लाइट हस्तान्तरण गरे।