एनआइसी एसियामा पुगे भेषराज खतिवडा, एजिएमबाट सहायक प्रमुख कार्यकारीमा पदोन्नति




काठमाडौं। एनआइसी एसिया बैंकले सहायक प्रमुख कार्यकारी अधिकृतमा भेषराज खतिवडालाई नियुक्त गरेको छ। सिभिल बैंकमा सहायक महाप्रबन्धक रहेका खतिवडा एनआइसी गएका हुन्।

एनआइसी एसियाले पछिल्लो समय माथिल्लो ब्यवस्थापनमा कर्मचारी भर्ना गरिरहेको छ। 

TATA
Sanima Bank
Riddisiddi Cement

खतिवडा एनआइसीकै उत्पादन हुन्। उनले त्यहाँ १२ वर्ष काम गरेर तत्कालिन किष्ट (अहिलेको प्रभु बैंक) मा गएका थिए। प्रभु बैंकपछि उनी सिभिल बैंक गएका थिए।

सिभिलमा उनी प्रमुख सञ्चालन अधिकृत थिए। 


Share this Story

   

एनआइसी एसियामा पुगे भेषराज खतिवडा, एजिएमबाट सहायक प्रमुख कार्यकारीमा पदोन्नति को लागी ७ प्रतिक्रिया(हरु)

Anish Regmi[ 2020-01-20 10:15:02 ]
A huge congratulations sir......

   हालसम्म ३७ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Chakra Bahadur Saud[ 2020-01-19 01:19:44 ]
Big Congratulations sir.

   हालसम्म ३५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Raja Ram Khadka[ 2020-01-16 09:00:32 ]
Congratulation Bhesh jee. NIC Asia has got the right executive in right place in my opinion.

   हालसम्म ३८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Raja Ram Khadka[ 2020-01-16 08:58:41 ]
Congratulation Bhesh jee. NIC Asia has got the right executive in right place in my opinion.

   हालसम्म ३८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Hira[ 2020-01-16 02:54:42 ]
Many Congratulation and best wishes ahead

   हालसम्म ५० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Rabin kumar Bhatta[ 2020-01-16 11:16:53 ]
Congratulationa !

   हालसम्म ५१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Kedar Acharya[ 2020-01-15 10:13:08 ]
धेरैधेरै बधाइ र शुभकामना !!!

   हालसम्म ४८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell