हुन्डाइको विन्टर डिलाइट योजना, एक्सचेञ्च र मूल्याङ्कनको सुविधा, एक बर्षको कर भुक्तानी





काठमाडौं। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाई विन्टर डिलाइट' योजना ल्याएको छ। 

योजनामार्फत ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुविधा प्राप्त गर्ने अवसर पाउने विज्ञप्तिमा उल्लेख छ। 

ग्राहकका लागि हुन्डाईका हरेक गाडीको खरिदमा नगद छुटका साथै एक वर्षसम्मको निःशुल्क बिमा, आकर्षक एक्सचेन्ज बोनस उपलब्ध हुने छ। 

TATA
SANIMA new
Jagdamba Steel

स्पट एक्सचेन्ज तथा मूल्यांकनको सुविधा र एक वर्षसम्मको निःशुल्क सडक कर (चालु आर्थिक वर्षको) समेत प्राप्त गर्न सक्नेछन्। साथै हरेक हुन्डाई गाडीको खरिदमा चार वर्षसम्म निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने छ।


Share this Story

   

हुन्डाइको विन्टर डिलाइट योजना, एक्सचेञ्च र मूल्याङ्कनको सुविधा, एक बर्षको कर भुक्तानी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell