एभरेष्ट बैंकले दियो मनिपाल हस्पिटललाई हेमोडायलेसिस् मेसिन

बिजमाण्डू
२०७६ मंसिर ५ गते १८:०५ | Nov 21, 2019


काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस् मेसिन हस्तान्तरण गरेको छ। 

Tata
GBIME
Nepal Life

यो नयाँ मेसिनले मिर्गौला बिरामीहरुलाई उपचारका लागि पर्खिनुपर्ने समय कम गर्न मद्दत पुर्याउनेछ। 

मनिपाल अस्पतालका डिन बीएम नागपाललाई एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजिव जैनले मेसिन हस्तान्तरण गरेका हुन। 

मेसिन भारतीय दुतावास कोलोनियल ए च्याम्बीएल एसएम डिफेन्स एट्याची, मनिपाल अस्पताल र पोखराका पेन्सन भुक्तानी कार्यलयका अन्य विभिन्न अधिकारीहरुको उपस्थीतिमा एलटी जेन सानतनु दयाल, एभीएसएम, एसएम, भीएसएम, डीजी, डीसी र डब्लूले मेसिनको उद्घाटन गरेका थिए।