सेञ्चुरी बैंकको आँखा शिविर, १२७ जनाको आँखा जाँच

बिजमाण्डू
२०७६ मंसिर ५ गते १७:१४ | Nov 21, 2019


काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले बर्दिबास शाखाले पथलैया बजार महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ। 

Tata
GBIME
Nepal Life

बालबालिकादेखि वृद्धवृद्धासमेत सहभागी शिविरमा १२७ जनाभन्दा बढीको निःशुल्क जाँच गरिएको थियो। सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा  शिविर सम्पन्न भएको हो।