सिटिजन्स बैंकको शाखा दशैं बिदामा पनि खुल्ने, यी शाखा खुला हुनेछन्





काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दशैं बिदामा पनि नगद काउन्टर सेवा दिने भएको छ। बैंकले असोझ १८, १९, २० र २२ गते काठमाडौँ उपत्यकाभित्रका र बाहिरका केही शाखा कार्यालय खोलेर सेवा दिने भएको हो।

बैंकले दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटीका साथै उपत्यकाबाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ।


Share this Story

   

सिटिजन्स बैंकको शाखा दशैं बिदामा पनि खुल्ने, यी शाखा खुला हुनेछन् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell