महालक्ष्मी विकास बैंकको पोखरामा दुई शाखा बिस्तार, देशभर शाखा संख्या १०२ पुग्यो

बिजमाण्डू
२०७६ असोज १५ गते १६:२६ | Oct 2, 2019

काठमाडौं। महालक्ष्मी विकास बैंकले कास्कीमा दुई वटा शाखा बिस्तार गरेको छ। यो सँगै देशभर बैंकका शाखा संख्या १ सय २ पुगेको छ।

Tata
GBIME
Nepal Life

बैंकले पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित लेकसाइडमा शाखा बिस्तार गरेको हो।

यसैगरी वडा नम्बर २६ स्थित बिजयपुरमा दुई वटा नयाँ शाखाबाट कारबार सरु गरेको बिज्ञप्ती मार्फत जानकारी दिएको छ।