अग्निकाे ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा, विद्युतीय गाडीको साँचो दिइयाे




काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन्।

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले ब्राण्ड एम्बसडर घोषणा गर्दै इ- २०गाडीको साँचो हस्तान्तरण गरे। अग्निको ब्राण्ड एम्बेसडरमा आवद्ध हुन पाएकोमा हर्षित भएको खतिवडाले बताईन्।उनले विद्युतीय गाडी धेरै वर्षअघिदेखि मन परेको बताउँदै त्यही पाउँदा खुशी भएको बताईन्।

TaTa
TVS
Sanima

विगत तीन बर्षदेखी महिन्द्रा बोलेरो पिक-अप खरिद गरि उद्यम संचालन गर्दै आएका २५ जना ग्राहकका छोराछोरीलाई २५ हजार रुपैयाँ पुरस्कार र प्रशंशापत्र दिएको छ। एसइई दिएर बसेका उत्कृष्टलाई २५ हजार रुपैयाँ कम्पनीले दिएको हो।कार्यक्रममा अग्नि ग्रुपका वरिष्ठ निर्देशक तथा कम्पनी सचिव दुर्गाप्रसाद आचार्य ,सहायक निर्देशक वरदान वस्नेत लगायतको उपस्थिति थियो।

 


Share this Story

   

अग्निकाे ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा, विद्युतीय गाडीको साँचो दिइयाे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell