.jpg)
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि मात्र लाभांस साधारणसभामा लगिने बताए। साधारणसभाले पारित गरेपछि लाभांस शेयर लगानीकर्ताले पाउने छन्।
बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड रुपैयाँ छ। १८ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पूँजी साढे १२ अर्ब रुपैयाँ पुग्ने छ। बैंकको बार्षिक साधारणसभा माघमा हुने छ।
इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत लाभांस दिने, १८ प्रतिशत बोनस शेयर, पूँजी साढे १२ अर्ब पुग्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।