फिजिक्स पढेर बैंकिङ छिरेका सुमन, जसले ‘इगो हर्ट’ भएपछि कहिले पछाडि फर्कनु परेन  

बलिउडको सुपर हिट फिल्म 'थ्रि इडियट्स' मा एउटा डायलग छ। 'बैंक मे नोकरी करनी थी तो इन्जिनियरिङ काइको किया?' उनको मनले पनि यस्तै यस्तै डायलग मारिरहँदा अचानक सुमनले फिजिक्सबाट फड्को मारेर अर्को क्षेत्रमा हामफाल्ने निधो गरे।  — काठमाडौं। तिनताका सुमन शर्मा कीर्तिपुरको विश्वविद्यालयमा फिजिक्स पढ्थे। सँधै झैं क्याम्पस जान हिँडिरहेका उनको आँखा पर्यो गाडी चढ्न … Continue reading फिजिक्स पढेर बैंकिङ छिरेका सुमन, जसले ‘इगो हर्ट’ भएपछि कहिले पछाडि फर्कनु परेन