रेनल्डकै विक्रिमा ४वर्ष अघि पनि एनसेलबाट लाभकर

अहिले एनसेलमा पुँजीगत लाभकरको ठूलो विवाद छ। एनसेलको प्यारेन्ट कम्पनी रेनल्ड होल्डिङको कारोवार अफसोर भएको भन्दै नेपालमा कर नलाग्ने केही व्याक्तिको जिकिर छ। र नेपालले पहिलोपटक यस्तो कर लगाउन लागिएको दावी पनि उनीहरुको छ। तर आन्तरिक राजस्व कार्यालयले संसदीय समितिमा बुझाएको एउटा विवरणअनुसार अहिले विक्रि गरिएको त्यही रेनल्ड होल्डिङको शतप्रतिशत सेयर टेलियासोनेराले व्रिटिस भर्जिन आइल्याण्डको … Continue reading रेनल्डकै विक्रिमा ४वर्ष अघि पनि एनसेलबाट लाभकर