राष्ट्र बैंकले भन्यो– ‘यस्तै भए चाँडै बैंकिङ सेवा र भुक्तानी अवरुद्ध हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान अवस्थाका बारेमा सरकारलाई स्वेतपत्र जारी गर्न सुझाव दिँदै आर्थिक बृद्धि दर १ देखि १.७ प्रतिशतसम्म खुम्चिने प्रक्षेपण गरेको छ । वैशाख १२ को भुकम्पछि सरकारले असारमा ल्याएको बजेटमा आर्थिक बृद्धि दर ६ प्रतिशतको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो । तीन महिनादेखिको तराई बन्द र डेढ महिनादेखिको भारतीय नाकाबन्दीले … Continue reading राष्ट्र बैंकले भन्यो– ‘यस्तै भए चाँडै बैंकिङ सेवा र भुक्तानी अवरुद्ध हुन्छ’