होन्डा डियो नेपाली बजारमा, पाँच रंगमा उपलब्ध

बिजमाण्डू
२०६९ असार २४ गते ००:०० | Jul 8, 2012

काठमाडौं । होन्डा कम्पनीको आधिकारिक स्याकार ट्रेडिङले होन्डा डियो ११० को बिक्री सुरु गरेको छ । १ लाख ५५ हजार ९ सय रुपैयाँ मूल्य राखिएको डियोमा संयुक्त व्रेकिङ प्रणाली, ट्युबरहित टायर, एयर फिल्टर, सिटमुनी १८ लिटर अट्ने ट्यांकी चौडा, लामो र आरामदायी सिट छन् । स्कुटर सेतो, बैजनी, हरिया, गाढा रातो र खैरो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life