क्लिन इनर्जीका पाँच नयाँ कर्जा योजना, १० प्रतिशत व्याजमा ऋण



बिजमाण्डू
२०६९ असोज ८ गते ००:०० | Sep 24, 2012

काठमाडौं । क्लिन इनर्जी डेभलपमेन्ट बैंकले पाँच नयाँ कर्जा योजना ल्याएको छ । पाँच वटै कर्जाको ब्याज दर १० प्रतिशत छ । यो ब्याज दर कतिपय वाणिज्य बैंकको भन्दा पनि सस्तो हो । बैंकले महिला उद्यमी कर्जा, युवा उद्यमी कर्जा, क्लिन शैक्षिक कर्जा, क्लिन मेरो पहिलो प्यारो घर कर्जा र क्लिन कन्ट्रयाक्टर कर्जा योजना ल्याएको हो । सवै क्षेत्रलाई समेट्ने गरी कर्जा योजना ल्याइएको बैंकले जनाएको छ । कर्जा योजनाबाट महिला, युवा उद्यमीहरुलाई फाइदा पुग्ने बैंकको विश्वास छ ।

Tata
GBIME
Zonsen