आइफोन र म्याकबुकहरुमा ‘दशैं र तिहार अफर’, साढे ३२ हजारदेखि आइफोन बिक्री

बिजमाण्डू
२०७४ भदौ २२ गते ०८:०५ | Sep 7, 2017
काठमाडौँ। एप्पल कम्पनीको नेपालका लागि आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्सले दशैँ र तिहारका लागि आइफोन र म्याकबुकहरुमा अफर दिएको छ। 
 

हरेक आइफोनको खरिदमा नि:शुल्क चाँदीको सिक्का, एक जना भाग्यशालीले प्रत्येक महिना स्कूटर जित्ने अवसर र प्रत्येक खरिदमा नि:शुल्क डिनर प्लाटिनम होटलमा पाइनेछ। 
 
दशैं र तिहारको अवसरका लागि मूल्य निम्न रहेको छ।

Tata
GBIME
NLIC