Bizmandu
www.bizmandu.com

मुक्तिनाथ बैंक र रिद्धिसिद्धि ज्वेलर्सबीच सम्झौंता, सुन किन्दा २० प्रतिशत छुट

मुक्तिनाथ बैंक र रिद्धिसिद्धि ज्वेलर्सबीच सम्झौंता, सुन किन्दा २० प्रतिशत छुट



काठमाडौं।मुक्तिनाथ विकास बैंक र रिद्धिसिद्धि ज्वेलर्सबीच डेविट कार्ड प्रयोग सम्वन्धी सम्झौंता भएको छ।

रिद्धिसिद्धिमार्फत सुन बनाउँदा वा खरीद गर्दा २० प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ।यो वाहेक हिराको गहना खरीदमा समेत १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

सम्झौंतापत्रमा बैंकका मार्केटिङ विभागका प्रमुख वसन्त वक्सी र रिद्धिसिद्धिका तर्फबाट प्रवन्धक अजय अधिकारीले हस्ताक्षर गरे।बैंकको ८२ वटा शाखा र १३ वटा एटिएम छ।