BIZMANDU
www.bizmandu.com

गत बर्ष धेरै बिकेको ‘द पर्पल बुक अफ ट्याक्स’ को दोस्रो संस्करण, आर्थिक ऐनको बिस्तृत ब्याख्या

२०७६ साउन २८

गत बर्ष धेरै बिकेको ‘द पर्पल बुक अफ ट्याक्स’ को दोस्रो संस्करण, आर्थिक ऐनको बिस्तृत ब्याख्या
गत बर्ष धेरै बिकेको ‘द पर्पल बुक अफ ट्याक्स’ को दोस्रो संस्करण, आर्थिक ऐनको बिस्तृत ब्याख्या

Tata
GBIME
Nepal Life

काठमाडौं। सिए शेषमणि दाहालद्वारा लिखित “द पर्पल बुक अफ ट्याक्स” को दोस्रो संस्करण बजारमा आएको छ। पुस्तकमा आर्थिक ऐन, २०७६ ले संसोधन गरेको आयकर ऐन, मुल्य अभिवृद्दि कर ऐन नेपाली तथा अंग्रेजी भाषमा प्रस्तुत गरिएको छ। 

भन्सार र अन्त शुल्कका व्यबस्थालाई सरल भाषामा बुझ्नका लागि त्यसका व्यबस्थाहरुलाई संक्षिप्त रुपमासमेत प्रस्तुत गरिएको छ। आयकर तथा मुल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्याहरु ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालको छ। 

पुस्तक गत बर्षको कर सम्बन्धित पुस्तकहरुमध्ये “बेष्ट सेलिङ बुक” रहेको थियो। पुस्तक कितावयात्रा डट कममार्फत संसारैभरी पाठककै ठेगानामा डेलिभरी गर्ने सुविधा रहेका छ भने उपत्यकाभित्र तथा बाहिरका मुख्य शहरका प्रमुख स्टेशनरी पसलमा उपलब्ध रहेको छ।