BIZMANDU
www.bizmandu.com

एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौंता, सेवामा १० प्रतिशत छुट

२०७६ असार २२

एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौंता, सेवामा १० प्रतिशत छुट
एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौंता, सेवामा १० प्रतिशत छुट


Tata
GBIME
Nepal Life

काठमाडौं।एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौंता भएको छ।यो सम्झौंता अनुसार ड्राइभिङ स्कुलले दिने सेवामा क्यूआर पेमेन्ट वा डेविट तथा क्रेडिट कार्डमार्फत रकम भूक्तानी गर्दा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

सम्झौंतापत्रमा बैंकका डिजिटल विजनेश शाखा इन्चार्ज रौनक करवा र सुजुकी ड्राइभिङ स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेकजंग थापाले हस्ताक्षर गरे।