BIZMANDU
www.bizmandu.com

प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बैंकास्योरेन्स सम्झौता, बैंकबाटै बीमा हुने

२०७६ बैशाख ३१

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबिच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि बैंकका ग्राहकहरुले बीमा सेवा पाउन सक्नेछन्।