BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको नयाँ बर्ष अफर, २ सय रुपैयाँको प्याक किन्दा ३ जिबी डाटा, २ सय मिनेट भ्वाइस कल

२०७५ चैत्र २९

नेपाल टेलिकमको नयाँ बर्ष अफर, २ सय रुपैयाँको प्याक किन्दा ३ जिबी डाटा, २ सय मिनेट भ्वाइस कल
नेपाल टेलिकमको नयाँ बर्ष अफर, २ सय रुपैयाँको प्याक किन्दा ३ जिबी डाटा, २ सय मिनेट भ्वाइस कल


काठमाडौं। नेपाल टेलिकमले नयाँ बर्षको लागि स्किम ल्याएको छ। कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ। 

Tata
GBIME
Nepal Life

यो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ। 
    
प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। योे प्याक २०७५ चैत ३० देखि  बैशाख २ सम्म खरिद गर्न सकिने छ।