काठमाडौं। यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ।
अफरअन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद जित्न सकिने विज्ञप्तिमा उल्लेख छ। अफर चैत२५ देखि लागू भएको छ। बैशाख मसान्तसम्म सञ्चालन हुनेछ।
डर्टर क्रुजर बाइकमा ख्याती कमाइसकेको यूएमका बाइक डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन्।
१८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उपलब्ध छन्।