BIZMANDU
www.bizmandu.com

एलजीले ल्यायो नयाँ बर्षमा दुई नयाँ रेफ्रिजरेटर, ग्रान्डर र भ्याकुम क्लिनर उपहारमा दिने

२०७५ चैत्र २६

एलजीले ल्यायो नयाँ बर्षमा दुई नयाँ रेफ्रिजरेटर, ग्रान्डर र भ्याकुम क्लिनर उपहारमा दिने
एलजीले ल्यायो नयाँ बर्षमा दुई नयाँ रेफ्रिजरेटर, ग्रान्डर र भ्याकुम क्लिनर उपहारमा दिने

काठमाडौं। एलजीले नयाँ बर्षलाई लक्षित गरेर डुअर कुलिङ र इन्भर्टर लाइनर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

यो टेक्नोलोजिले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्ने कम्पनीको दावी छ। यो रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको छ। 

नयाँ वर्षको उपलक्ष्यमा साइड बाइ साइड रेफ्रिजेरटरमा भ्याकुम क्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार दिइने छ।