BIZMANDU
www.bizmandu.com

दर्जन कम्पनीका शेयरको मूल्य अंकित दरभन्दा तल झर्यो, दोस्रो बजारमा नयाँ लगानीकर्ता पस्ने अवसर

२०७५ माघ २७


काठमाडौँ। लगातार शेयर बजार घट्ने क्रम नरोकिँदा दोस्रो बजारमा शेयरको मूल्य आधार मूल्य भन्दा कममा कारोबार हुन थालेका छन्। गत बिहीबार कारोबारमा आएका १६४ कम्पनीमध्ये ११ कम्पनीको शेयर मूल्य आधार मूल्यभन्दा कममा कारोबार भएको छ।

Tata
GBIME
Nepal Life

आठ जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँ भन्दा तल झरेको छ।दुई विकास बैंक र एक फाइनान्स कम्पनीको शेयर मूल्य पनि आधार मूल्य भन्दा कममा कारोबार भए।

गत बिहीबार कारोबारमा आएका १६४ कम्पनीमा ५३ कम्पनीको मूल्य प्रति कित्ता दुई सय रुपैयाँ भन्दा तल ओर्लिएको छ।जसमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र जलविद्युत कम्पनी रहेको छन्।

दोस्रो बजारमा सूचीकृत २४ जलविद्युत कम्पनीमध्ये सबैभन्दाबढी १८ कम्पनीको शेयर मूल्य प्रति कित्ता दुई सय रुपैयाँभन्दा तल झरेको छ। विकास बैंक, फाइनान्स र वाणिज्य बैंकको शेयर मूल्य क्रमशः दुई सय रुपैयाँभन्दा तल ओर्लिएका छन्।

गत बिहीबारको कारोबारमा आधार मूल्य एक सय रुपैयाँ रहेका कम्पनीको सूचीमा सबैभन्दाकम मूल्यमा नेशनल हाईड्रोपावर कम्पनीको प्रतिकित्ता ६७ रुपैयाँमा शेयर कारोबार भयो। आँखुखोला हाईड्रोपावरको गत बिहीबार ८७ रुपैयाँ प्रतिकित्तामा शेयर कारोबार भयो।

आधार मूल्य भन्दा तल झरेका शेयरसँगै राम्रा कम्पनीका शेयर समेत सस्तोमा पाइने हुँदा यतिबेला दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताको लागि अवसर रहेको एक शेयर बजार जानकारले बताए।

प्राथमिक बजारकै मूल्य आउँदा समेत केही नाफा लिन सकिने भएकोले पनि नवप्रवेशी लगानीकर्ताको लागि उचित अवसर रहेको छ।    
 

<td nowrap="nowrap" style="border-bottom:solid windowtext 1.0pt; border-left:none; border-right:solid windowtext 1.0pt; border-top:n


 

Name of company

Price

     

1

Api Power Company Ltd.

137

2

Arun Kabeli Power Ltd.

179

3

Bhargav Bikash Bank Ltd.

140

4

Central Finance Co. Ltd.

113

5

Century Commercial Bank Ltd.

167

6

Civil Bank Ltd

158

7

Deva Bikas Bank Limited

123

8

Gandaki Bikas Bank Limited

183

9

Garima Bikas Bank Limited

185

10

Goodwill Finance Co. Ltd.

121

11

Hathway Finance Company Limited

114

12

Himalayan Power Partner Ltd.

180

13

Hydroelectricity Investment and Development Company Ltd

138

14

ICFC Finance Limited

148

15

Janata Bank Nepal Ltd.

168

16

Jebils Finance Ltd.

130

17

Jyoti Bikas Bank Limited

138

18

Kankai Bikas Bank Ltd.

119

19

Laxmi Bank Limited

196

20

Lumbini Bikas Bank Ltd.

174

21

Mahalaxmi Bikas Bank Ltd.

168

22

Mega Bank Nepal Ltd.

165

23

Mission Development Bank Ltd.

146

24

Nepal Bangladesh Bank Limited

186

25

Nepal Community Development Bank Ltd.

115

26

Nepal Hydro Developers Ltd.

128

27

Ngadi Group Power Ltd.

125

28

Panchakanya Mai Hydropower Ltd

109

29

Pokhara Finance Ltd.

132

30

Purnima Bikas Bank Ltd.

151

31

Radhi Bidyut Company Ltd

160

32

Reliance Finance Ltd.

115

33

Shangrila Development Bank Ltd.

137

34

Tinau Development Bank Limited

155

35

United Finance Ltd.

156

36

United Modi Hydropower Ltd.

115

37

Ankhu Khola Jalvidhyut Company Limited

83

38

Synergy Power Development Ltd.

91

39

Rairang Hydropower Development Company Ltd.

96

40

Ridi Hydropower Development Company Ltd.

96

41

National Hydro Power Company Limited