BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकको कार्ड प्रयोग गर्नेलाई क्यास ब्याक अफर, १०० रुपैयाँ फिर्ता

२०७५ माघ २०

सिद्धार्थ बैंकको कार्ड प्रयोग गर्नेलाई क्यास ब्याक अफर, १०० रुपैयाँ फिर्ता
सिद्धार्थ बैंकको कार्ड प्रयोग गर्नेलाई क्यास ब्याक अफर, १०० रुपैयाँ फिर्ता

काठमाडौं। सिद्धार्थ बैंकले आफ्नो भिसा कार्डबाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

योजना अन्तर्गत पहिलो पटक ५०० रुपैयाँ वा त्यसभन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० रुपैयाँ नगद क्यास ब्याक पाउने छन्। 

बैंकका देशभरी १३७ वटा शाखा छन्। यसमध्ये तीन वटा एक्स्टेन्सन् काउन्टर हुन्। बैंकका ९९ शाखारहित बैंकिङ सेवा, १४७ एटिएम र १२ सय भन्दा बढी पिओएस मेसिन सञ्चालनमा ल्याएको छ।